किशोर प्रधानको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा, शेखरको कार्यकाल सफल बनाउन मैले जित्नुपर्छ

बिराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधानले घोषणा गरेका छन् । बिराटनगरबाट प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा तीनजना पूर्व अध्यक्ष र चैतदेखि अध्यक्ष बन्न लागेका शेखर गोल्छाको समर्थनमा उम्मेद्वारी घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेद्वारी बैशाख १ देखि अध्यक्ष पदमा बहाल हुन लागेका शेखर गोल्छाको कार्यकाल … Continue reading किशोर प्रधानको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा, शेखरको कार्यकाल सफल बनाउन मैले जित्नुपर्छ