सञ्चारमन्त्री गोकुल बास्कोटाको अर्बपति बिनोद चौधरीलाई चेतावनी- सम्पत्ति छानबिन हुन्छ

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीको कम्पनी सिजी टेलिकममाथि छानबिन गर्ने बताएका छन् । बिनोद चौधरीको नाम नलिइकन सञ्चारमन्त्री बास्कोटाले सिजी टेलिकमलाई विश्व बैंकबाट ऋण लिएर सरकारले अनुदान दिएको भन्दै त्यसको खर्च र गर्नुपर्ने कामको अनुसन्धान हुने बताएका हुन् । बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै बास्कोटाले सञ्चारकर्मीले सोधेको … Continue reading सञ्चारमन्त्री गोकुल बास्कोटाको अर्बपति बिनोद चौधरीलाई चेतावनी- सम्पत्ति छानबिन हुन्छ