संचारमन्त्री बास्कोटाले बिनोद चौधरी विरुद्ध गरेको २० अर्बको ‘फायर’, जब आफैंतिर फर्कियो

काठमाडौं । एक वर्षअघि सरकारले आयोजना गरेको लगानी सम्मेलनको समापनको दिन । मन्चमा बोल्ने वक्ता थिए– फोर्ब्सको सूचिकरणमा परेका नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरी । चौधरीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्दै लगानी सम्मेलनको सफल भए पनि सरकारको कामको मूल्यांकन अब शुरु भएको बताएका थिए । ‘यहाँ सम्झौता भएका आयोजनाको काम कति छिटो … Continue reading संचारमन्त्री बास्कोटाले बिनोद चौधरी विरुद्ध गरेको २० अर्बको ‘फायर’, जब आफैंतिर फर्कियो