सिजी टेलिकमको लाइसेन्स लिन बिनोद चौधरीले सरकारविरुद्ध खोलेको यो ‘फायर’

काठमाडौं । तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिएर कामचलाउ सरकार भइसकेका थिए । सामान्यतया कामचलाउ सरकारले ठूल्ठूला निर्णय गर्दैन । तर, प्रचण्डको २०७४ जेठ १५ गतेको मन्त्रिपरिषदको बैठकले एसटिएम टेलिकम हालको सिजी कम्युनिकेशन प्रालिलाई एकीकृत आधारभुत टेलिफोन अनुमति सेवा अनुमति दिने निर्णय गर्यो । त्यो बेला नेपाली कांग्रेस र एकीकृत … Continue reading सिजी टेलिकमको लाइसेन्स लिन बिनोद चौधरीले सरकारविरुद्ध खोलेको यो ‘फायर’