महंगा गाडी चढ्नेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निगरानी, विवरण माग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मातहत रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निशानामा महंगा गाडी चढ्नेहरु पर्न थालेका छन् । विभागले महंगा गाडी चढ्नेमाथि निगरानी राख्दै कस्ले कुन र कति मूल्य बराबरका गाडी चढ्छन् भनेर सरोकारवाला निकायबाट विवरण मागेको छ । विभागले अटोमोवाइल्स व्यवसायीलाई पत्राचार गर्दै महंगा गाडी यसअघि क-कसले किनेका थिए र अहिले क-कसले … Continue reading महंगा गाडी चढ्नेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निगरानी, विवरण माग्यो