बालुवाटारको जग्गा ४ लाखमा किनेर बिष्णु पौडेलका छोरा नविनले लिए बैंकबाट ४९ लाख ऋण

काठमाडौं । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा नेकपा महासचिव बिष्णु पौडेल विवादमा तानिएका छन् । पौडेलका छोरा नविन पौडेलको नाममा ८ आना जग्गा पाइएपछि नेकपा महासचिव विवादमा तानिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानको क्रममा सो जग्गा सरकारको नाममा पास गर्न तयार भएको प्रतिबद्धतापछि नविनलाई अख्तियारले मुद्दा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading बालुवाटारको जग्गा ४ लाखमा किनेर बिष्णु पौडेलका छोरा नविनले लिए बैंकबाट ४९ लाख ऋण