ललिता निवासको सरकारी जग्गा धितो राखेर कुन बैंकले कसलाई कति कर्जा दिए ? (सूचिसहित)

काठमाडौं । ललिता निवासको सरकारी जग्गामा बैंक तथा वित्तीय संस्थाले धितो राखेर ऋण दिएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने विरुद्द मुद्दा दायर गरेसँगै सो जग्गा धितो राखेर बैंकहरुले समेत ऋण दिएको खुलेको हो । बैंकहरुले भने व्यक्तिको नाममा जग्गाधनी पुर्जा आएको र सो अनुसार ऋण दिएको जनाएका छन् … Continue reading ललिता निवासको सरकारी जग्गा धितो राखेर कुन बैंकले कसलाई कति कर्जा दिए ? (सूचिसहित)