बिनोद चौधरीले २० अर्ब तिरेपछि मात्र टेलिकमको लाइसेन्स पाउँछन्: संचारमन्त्री बास्कोटा

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीलाई २० अर्ब रुपैयाँ तिरेर जिएसएम मोबाइलको लाइसेन्स लिन अनुरोध गरेका छन् । मन्त्रीपरिषद्को निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीले सोधेको प्रश्नमा बास्कोटाले नियम अनुसार २० अर्ब तिरेपछि सिजी कम्युनिकेशनले लाइसेन्स पाउने बताए । ‘अरु कम्पनीले २० अर्ब रुपैयाँ तिरेर … Continue reading बिनोद चौधरीले २० अर्ब तिरेपछि मात्र टेलिकमको लाइसेन्स पाउँछन्: संचारमन्त्री बास्कोटा