ललिता निवासको जग्गामा बैंकको साढे २ अर्ब ऋण ! कारबाही गर्न राष्ट्र बैंकलाई अख्तियारको पत्र

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा धितोमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले साढे २ अर्ब रुपैयाँ कर्जा दिएको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा धितोमा बैंकहरुले व्यक्ति विशेषलाई सो परिमाणको कर्जा दिएको भन्दै कारबाही गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु … Continue reading ललिता निवासको जग्गामा बैंकको साढे २ अर्ब ऋण ! कारबाही गर्न राष्ट्र बैंकलाई अख्तियारको पत्र