प्रवीणको इन्ट्रिसँगै कामना सेवाको ‘लिपफ्रग’, भन्छन्- मर्जर भए वाणिज्य बैंकसँग मात्रै

वाणिज्य बैंकमा रमाइरहेका प्रवीण बस्नेतले २०७५ सालको भदौमा करिअर परिवर्तन गर्ने निर्णय लिए । तत्कालिन समयमा कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका बस्नेतले ‘क’ वर्गको वाणिज्य बैंकबाट ‘ख’ वर्गको राष्ट्रिय स्तरको विकास बैंकमा आउने निर्णय लिएका थिए । चाटर्ड एकाउन्टेन्स समेत रहेका बस्नेतले नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका थिए । बस्नेतले नेपाल … Continue reading प्रवीणको इन्ट्रिसँगै कामना सेवाको ‘लिपफ्रग’, भन्छन्- मर्जर भए वाणिज्य बैंकसँग मात्रै