निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज

काठमाडौं । निशुल्क भ्वाइस र अहिलेको भन्दा आधा मूल्यमा इन्टरनेट उपलब्ध गराउँछु भनेको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिले अनुमति पत्र खारेज गरिदिएको छ । चौधरी ग्रुपका अध्यक्ष अर्बपति व्यवसायी विनोद चौधरीले एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिँदै सिजी टेलिकमले लाइसेन्स पाए भ्वाइस निशुल्क हुने र इन्टरनेटको मूल्य आधा कम गर्ने बताएका थिए । दूरसञ्चार … Continue reading निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज