अर्थमन्त्रीको विधेयक: गभर्नरलाई सरकारले जुनसुकै बेला हटाउने सक्ने, सीइओ हुन ६५ वर्ष उमेर हद

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा चारवटा विधेयक प्रस्तुत गरेका छन् । प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा कुनै दाबी बिरोध नआएपछि अर्थमन्त्री खतिवडाले विषयगत समितिमा छलफलमा लैजानको लागि विधेयक फुल हाउसमा पेश गरेका हुन् । धितोपत्र सम्बन्धी ऐन,२०६३ लाई संशोधन गर्न बनेक विधेयक, नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंङ्क … Continue reading अर्थमन्त्रीको विधेयक: गभर्नरलाई सरकारले जुनसुकै बेला हटाउने सक्ने, सीइओ हुन ६५ वर्ष उमेर हद