चेक नकाटी कसरी भयो सवा ३१ खर्ब भुक्तानी ?

काठमाडौ । आफ्नो बैंक खातामा रहेको रकम अरु कसैलाई भुक्तानी दिनुपर्यो भने तपाईं के गर्नुहुन्छ ? पक्कैपनि तपाईंले भन्नुहुने छ कि- चेक काटेर दिन्छु । चेक नकाटी पनि आफ्नो बैंक खातामा भएको रकम भुक्तानी गर्न मिल्छ भन्ने कुरा कतिपयलाई थाहा होला । तर, धेरैलाई थाहा नहुन पनि सक्छ । अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा … Continue reading चेक नकाटी कसरी भयो सवा ३१ खर्ब भुक्तानी ?