बालुवाटार जग्गा प्रकरणमा सीआइबीको प्रतिवेदनः बिष्णु पौडेललाई क्लिन चिट, कर्मचारीलाई कारबाही हुने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका व्यक्तिलाई कारवाही गर्न आफ्नो प्रतिवेदन बुझाएको छ । सीआईबीले प्रहरी महानिरिक्षकको सचिवालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा नामसारी गर्ने सरकारी कर्मचारी तथा गुठी संस्थानसम्मका कर्मचारीलाई कारवाही गरेर मुद्दा चलाउन प्रतिवेदनमा सुझाव दिइएको छ । … Continue reading बालुवाटार जग्गा प्रकरणमा सीआइबीको प्रतिवेदनः बिष्णु पौडेललाई क्लिन चिट, कर्मचारीलाई कारबाही हुने