१८ वर्षपछि सरकारले तिर्यो राष्ट्र बैंकको १ अर्ब, गभर्नरको लाइन मिलाउँदै अर्थसचिव खनाल

काठमाडौं । सरकारले १८ वर्षपछि राष्ट्र बैंकको १ अर्ब २ करोड रुपैयाँ ऋण तिरेको छ । वर्षौंदेखि महालेखा परीक्षकले सरकारबाट असूल गर्नुपर्ने रकम किन असूल नगरेको भन्दै राष्ट्र बैंकलाई प्रश्न गरिरहेको थियो । राष्ट्र बैंकले धेरै प्रयास गर्दा पनि उक्त रकम उठाउन सकेको थिएन । तर यसैसाता राष्ट्र बैंकले सरकारबाट उक्त रकम असूल गरेको हो … Continue reading १८ वर्षपछि सरकारले तिर्यो राष्ट्र बैंकको १ अर्ब, गभर्नरको लाइन मिलाउँदै अर्थसचिव खनाल