अर्थमन्त्री खतिवडामा देखिएको १८० डिग्रीको यू-टर्न: पद जोगाउन कि सुधार गर्न ?

काठमाडौं । अर्थशास्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएको २३ महिना पुगेको छ । पार्टीका धेरै बरिष्ठहरुलाई पछि पार्दै प्रधानमन्त्री केपी ओलीको मन जितेर ‘टेक्नोक्र्याट’ खतिवडा अर्थमन्त्री बन्न सफल भएका थिए । डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्ति गरेको भन्दै अधिकांश नेपालीहरुले प्रधानमन्त्री ओलीको प्रसंसा गरे । ‘प्रधानमन्त्री ओली अब साच्चिकै देश बनाउन चाहन्छन्, राजनीति गर्नेलाई पाखा … Continue reading अर्थमन्त्री खतिवडामा देखिएको १८० डिग्रीको यू-टर्न: पद जोगाउन कि सुधार गर्न ?