नेपाल बैंक र कृषि विकास बैंकमा कुन राम्रो ? दुबै बैंकका पूर्वसीइओ देवेन्द्रप्रताप शाह

‘तपाईले दुईवटा सरकारी बैंकमा प्रमुख कार्यकारीको रुपमा पूर्ण अबधि बिताउनु भयो । के फरक पाउनु भयो ? लेखक पनि हुनुहुन्छ, यी दुई संस्थाका बिच तुलनात्मक लेख लेख्नु होस न’ । साथीहरुबाट यस्तो अनुरोध बेला बेलामा आउने गर्छ । तर सत्य यो छ कि आजकल मेरो लेखनमा खासै गति छैन । जागिरलाई मैले खाएँ भन्ने थियो, … Continue reading नेपाल बैंक र कृषि विकास बैंकमा कुन राम्रो ? दुबै बैंकका पूर्वसीइओ देवेन्द्रप्रताप शाह