महासंघमा बरिष्ठ उपाध्यक्षका लागि रोचक भिडन्त हुने, चन्द्र र किशोर टिमसहित मैदानमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुने साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदको लागि रोचक भिडन्त हुने देखिएको छ । साधारणसभापछि महासंघको अध्यक्ष अहिलेको विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुने छन् । गोल्छालाई अध्यक्ष हुन नदिनको लागि विधान संसोधन गर्न विशेष साधारणसभा बोलाए पनि अन्तिममा त्यो स्थगित भयो । महासंघमा शेखर अध्यक्ष बन्ने कन्फर्म भयो … Continue reading महासंघमा बरिष्ठ उपाध्यक्षका लागि रोचक भिडन्त हुने, चन्द्र र किशोर टिमसहित मैदानमा