स्टार्टअपः फोहोर बेचेर मोहर कमाउने ‘डोको’ आइडिया, व्यवसाय विस्तार गर्न लगानीकर्ता खोज्दै

काठमाडौं । तपाईले घरमा सिर्जित फोहोर के गर्नु हुन्छ ? पक्कै पनि फाल्नु हुन्छ होला । तर के तपाईलाई थाहा छ, त्यही फोहोरमा कति यस्ता वस्तु हुन्छन जसलाई फेरि प्रयोग गर्न मिल्छ । जसलाई बिक्री गरी आम्दानी गर्न पनि सक्नुहुन्छ । यही आइडियालाई साकार पार्ने काम ५ जना युवा २ वर्ष अगाडि गरेका थिए । … Continue reading स्टार्टअपः फोहोर बेचेर मोहर कमाउने ‘डोको’ आइडिया, व्यवसाय विस्तार गर्न लगानीकर्ता खोज्दै