ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री

काठमाडौं । हिमालयन बैंकको मंगलबार नेपाल स्टक एक्सचेन्जमा २४ करोड ४६ लाख रुपैयाँको कारोबार भयो । दुईवटा कारोबारबाट ४० नम्बर ब्रोकरबाट खरिद र ४३ बाट बिक्री र ४३ बाट खरिद र ४० बाट बिक्री भएको सेयर किनबेच ज्योति परिवारभित्र भएको हो । ज्योति ग्रुपको कम्पनी स्याकार ट्रेडिङ कम्पनी प्रालिको नाममा हिमालयन बैंकमा ०.९ प्रतिशत सेयर … Continue reading ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री