हिमालयन बैंक र म्याक्स मनिको विवाद मिल्यो, रेमिटेन्स रकम भुक्तानी गर्न सम्झौता

काठमाडौं । हिमालयन बैंक र म्याक्स मनि एसडिएनविएचडिबीचको विवाद मिलेको छ । मलेसियन कम्पनी म्याक्स मनीले पैसा नदिएपछि हिमालयन बैंक र म्याक्स मनीबीच विवाद उत्पन्न भएको थियो । नेपाली बैंकलाई दिनुपर्ने पैसा नदिएपछि राष्ट्र बैंकले नै म्याक्स मनीलाई कारोबारमा रोक लगाएको थियो । हिमालयन बैंक लि. र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्समनि एसडिएन … Continue reading हिमालयन बैंक र म्याक्स मनिको विवाद मिल्यो, रेमिटेन्स रकम भुक्तानी गर्न सम्झौता