मलाइ जस्तो तनाव शत्रुलाई पनि नपरोस्, हल्ला मात्रै हो राजीनामा: डेपुटी गभर्नर शिवराज श्रेष्ठ

अनियमितताको आरोप लगाउँदै सरकारको निर्देशनमा गत कात्तिक १८ गते राष्ट्र बैंकको सञ्चालक समितिले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेका आरोपको छानविन गर्न सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकद्धय सुवोधलाल कर्ण र रामजी रेग्मी सदस्य रहेको छानविन कमिटि गठन गरेको थियो । उक्त कमिटि गठन भएकै दिनदेखि डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका थिए । उक्त समितिले गत मंसिर … Continue reading मलाइ जस्तो तनाव शत्रुलाई पनि नपरोस्, हल्ला मात्रै हो राजीनामा: डेपुटी गभर्नर शिवराज श्रेष्ठ