अढाइ महिनापछि यसरी राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ साढे २ महिनापछि राष्ट्र बैंक फर्किएका छन् । निलम्बनमा परेका उनी सफाइ पाएपछि सोमबारदेखि राष्ट्र बैंक फर्किएका हुन् । सोमबार बिहान १० बजे राष्ट्र बैंक पुगेका श्रेष्ठ दौरा सुरवाल र टाढा टोपीमा सजिएका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका थिए । आर्थिक अनियमितताको आरोपमा सरकारको … Continue reading अढाइ महिनापछि यसरी राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ (फोटो फिचर)