ओलीको सपनामा भट्टचनको साथ, कन्टेनरमा हात हालेको प्रभु ग्रुपले पानीजहाज किन्ने

काठमाडौं । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा एउटा महत्वकांक्षी योजना अघि सारेका थिए –नेपालको राष्ट्रिय झण्डा पहराउँदै पानीजहाज समुन्द्रमा अब छिट्टै चल्छन् । प्रधानमन्त्री ओलीले उक्त भनाइलाई जोक बनाउने धेरै भए । कतिले त बाल्टीमा पानी राखेर कागजको पानीजहाज चलाए र ओलीलाई गिज्याए । सामाजिक सञ्जालमा मिम र ट्रोल बनाएकोमा ओलीले सार्वजनिक रुपमै असन्तुष्टि … Continue reading ओलीको सपनामा भट्टचनको साथ, कन्टेनरमा हात हालेको प्रभु ग्रुपले पानीजहाज किन्ने