ग्राण्ड र किष्टको डुबेको २ अर्ब उठाउन ‘एग्रेसिभ’ बन्यो प्रभु बैंक, सीइओ भन्छन्- अब छाड्दैनौं

काठमाडौं । तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन प्रभु बैंक एग्रेसिभ (आग्रमक) रुपमा प्रस्तुत भएको छ । लामो समयसम्म लचिलो भएर ऋणीसँग छलफल र सम्झौता गरेर खराब ऋण असूल्दै आएको प्रभु बैंकले अब भने रणनीति बदलेको हो । किष्ट र ग्राण्डका बिग्रिएका धेरै ऋण उठिसके पनि २ अर्ब जति उठ्न बाँकी रहेको … Continue reading ग्राण्ड र किष्टको डुबेको २ अर्ब उठाउन ‘एग्रेसिभ’ बन्यो प्रभु बैंक, सीइओ भन्छन्- अब छाड्दैनौं