राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारको सफाइ

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ । बिहीबार आयोजना हुने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केहीपनि नपाइएको भन्दै उनले सफाइ पाएको बताए । मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता सरकारको … Continue reading राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारको सफाइ