भाटभटेनीसहित ५ कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेको सर्बोच्चको ठहर
काठमाडौं । २०६७ सालको नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दा व्यवसायीहरुले हारेका छन् । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुंगानाको पूर्ण इजलाशले आन्तरिक राजस्व विभागको पक्षमा फैसला सुनाएको हो । आन्तरिक राजस्व विभागले त्योबेला नक्कली भ्याटबिलको ठूलो घोटाला सार्वजनिक गरेको थियो । विभागले निर्धारण गरेको कर प्रक्रियामा चित्त नबुझाएपछि व्यवसायीहरु महानिर्देशकको पुनरावलोकनसँगै,राजस्व … Continue reading भाटभटेनीसहित ५ कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेको सर्बोच्चको ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed