इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई सेयरधनीको प्रश्नः तपाईंको तलब किन नघटाउने ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाण्डेको तलब/भत्ता घटाउन माग गरेका छन् । बैंकको नाफा घटाउने र सेयरधनीको लाभांश घटाउने तर सीइओको तलब/भत्ता बढाउने भन्दै सेयरधनीले आक्रोश व्यक्त गरे । सोमबार बैंकको ३३औं साधारणसभामा बोल्दै सेयरधी चन्द्रमान सिंह बानियाँले ३३ वर्ष पुरानो बैंक भएपनि नयाँ बैंकभन्दा पनि कमजोर देखिएको तर्क … Continue reading इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई सेयरधनीको प्रश्नः तपाईंको तलब किन नघटाउने ?