साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात हालाहाल (भिडियोसहित)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हातहालाहाल भएको छ । बैंकको सोमबार भएको वार्षिक साधारणसभामा बोल्दै गर्दा दुई लगानीकर्ताबीच हात हालाहाल भएको हो । बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण श्रेष्ठबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा हात हालाहाल भएको हो । पौडेलले श्रेष्ठलाई हातपात गरेका हुन् । इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई … Continue reading साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात हालाहाल (भिडियोसहित)