तनहुँ हाइड्रोले डुबायो इन्भेष्टमेन्ट बैंकको २ अर्ब, इटालीको अदालतमा मुद्दा हार्यो

काठमाडौं । तनहुँ हाइड्रोपावरले नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब रुपैयाँ डुबाएको छ । इन्भेष्टमेन्ट बैंक तनहुँ हाइड्रोको ठेकेदार इटालियन कम्पनी सीएमसीको काउन्टर ग्यारेन्टी बसेको थियो । ठेकेदार कम्पनी सीएमसी नेपाल छाडेर भागेपछि बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम प्रोभिजनिङ गरिसकेको छ । ठेकेदार सीएमसीले काम नगरेपछि तनहुँहाइड्रोले काउन्टर ग्यारेन्टी बसेको इन्भेस्टमेन्टबाट करिव २ अर्ब रुपैयाँ काउन्टर … Continue reading तनहुँ हाइड्रोले डुबायो इन्भेष्टमेन्ट बैंकको २ अर्ब, इटालीको अदालतमा मुद्दा हार्यो