वनस्पती घिउको नियती भोग्यो पाम आयलले, निर्यात वृद्धिको अल्पकालिन सफलतामा लाग्यो पूर्णविराम

काठमाडौं । सन् १९९६ मा नेपाललाई भारतले नेपालबाट निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँचको सुविधा दियो । तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार (आइके) गुजरालको समयमा भारतले नेपाललाई दिएको अहिलेसम्मको सबैभन्दा ठूलो सुविधा थियो । नेपाली कच्चा पदार्थ प्रयोग नभए पनि नेपाली निकायले नेपालमा उत्पादन भएको प्रमाणित गरेपछि भन्साररहित बजार पहुँचको सुविधा भारतले दिएको थियो । नेपालमा … Continue reading वनस्पती घिउको नियती भोग्यो पाम आयलले, निर्यात वृद्धिको अल्पकालिन सफलतामा लाग्यो पूर्णविराम