पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित

l,काठमाडौं । भारतले  पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात व्यापार समेत प्रभावित हुने भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट भारतमा ५ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको ११ करोड १७ लाख रुपैयाँको पाम आयाल भारत तर्फ निकासी भएको छ । भारतको वाणिज्य मन्त्रालयले … Continue reading पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित