राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?

काठमाडौं । राष्ट्र बैंकको नयाँ गभर्नर बन्न दौडधूप शुरु भएको छ । डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल आगामी चैत पहिलो साता सकिँदैछ । त्यसैले आगामी कार्यकालका लागि गभर्नर बन्न आकांक्षीहरुले दौडधूप शुरु गरिसकेका छन् । भित्रभित्रै लिगलिगे शैलीमा दौडधूप गरे पनि आकांक्षीहरु भने त्यसलाई स्वीकार्दैनन् । यद्यपि अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी … Continue reading राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?