साढे ५ सय नासुका लागि लोकसेवाले विज्ञापन खुलायो, विज्ञापनसहित

काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा ५४८ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार आयोगका विभिन्न कार्यालयबाट विज्ञापन खुलाएको हो । आयोगको कार्यालय धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दीपालयबाट खुला तथा समावेशी र आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुसार योग्यता पुगेका इच्छुक आवेदकले माघ १४ गतेसम्म र दोब्बर दस्तुर माघ … Continue reading साढे ५ सय नासुका लागि लोकसेवाले विज्ञापन खुलायो, विज्ञापनसहित