बैंकका सीइओमा सबैभन्दा बढी तलब नेपाल इन्भेष्टमेन्टका ज्योति पाण्डेको, वर्षकै ३ करोड

काठमाडौं । ज्योति पाण्डे बैंकिङ क्षेत्रका सबैभन्दा महंगो व्यक्ति भएका छन् । पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । सीइओ पाण्डेका लागि बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । बैंकको प्रफर्मेन्स कमजोर भइरहँदा सीइओको तलब/भत्ता तथा सेवा/सुविधा भने ह्वात्तै बढेको छ । जबकि अन्य … Continue reading बैंकका सीइओमा सबैभन्दा बढी तलब नेपाल इन्भेष्टमेन्टका ज्योति पाण्डेको, वर्षकै ३ करोड