यी बैंकले ब्याजदर बढाए, कस्ले कति पुर्याए ? (सूचिसहित)

काठमाडौं । नाफा सुरक्षित गर्न बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत भनेको नै कर्जा लगानीबाट प्राप्त हुने खुद ब्याज आम्दानी हो । बैंक तथा वित्तीय संस्थाहरुले आधारदर (बेसरेट) लाई आधार बनाएर कर्जा लगानी गर्ने गर्दछन् । … Continue reading यी बैंकले ब्याजदर बढाए, कस्ले कति पुर्याए ? (सूचिसहित)