मर्जर आवश्यक छ, गर्छौं पनि तर यसकारण एग्रेसिभ भएनौं: प्रभु बैंकका अध्यक्ष भट्टचनको बिचार

सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम (८ अर्ब) रुपैयाँभन्दा बढी छ । रिजर्भसहित गर्दा अहिले धेरै बैंकको कोर क्यापिटल १५ अर्बभन्दा बढी भइसकेको छ । र, अहिले पनि बैंकहरुबीचको बिग मर्जरको चर्चा भइरहेको छ । एकातिर मर्जर अहिलेको आवश्यकता बन्दै गएको छ भने अर्कातिर राज्यले प्रोत्साहन गरिरहेको छ । … Continue reading मर्जर आवश्यक छ, गर्छौं पनि तर यसकारण एग्रेसिभ भएनौं: प्रभु बैंकका अध्यक्ष भट्टचनको बिचार