यी हुन् राणाका दरबारमा खोलिएका ‘लक्जरी’ होटल

काठमाडौं । राणा शासनकालमा यी विशाल भवन दरबार थिए । त्यो बेला यी दरबार राणाका शक्तिकेन्द्र थिए । विलासी सामानहरु प्रयोग गरी बनाइएका यी दरबारमा यूरोपबाट महंगा सामान ल्याएर सजाइएका थिए । जब राणाशासनको अन्त्य भयो । अनि यी भव्य दरबारमा सर्वसाधारणको पहुँच पुग्यो । राजधानी काठमाडौंलाई चारैतिरबाट जंगलले छोपेको बेला, राजधानीमा खेतैखेत र घनाजंगलले … Continue reading यी हुन् राणाका दरबारमा खोलिएका ‘लक्जरी’ होटल