बैंकका सीइओमाथि खनियो सम्पत्ति शुद्धिकरण, २ सीइओलाई कारबाही गर्न राष्ट्र बैंकलाई पत्र

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग खनिएको छ । २ वटा वाणिज्य बैंकका सीइओले अकुत समम्पत्ति कमाएको भन्दै विभागले छानविन प्रक्रिया अघि बढाएको छ । विभागमा ११ वटा बैंकका सीइओविरुद्ध उजुरी परेको थियो । उजुरीका आधारमा विभागले अनुसन्धान गरेको थियो । ‘२ वटा सीइओले अस्वभाविकरुपमा सम्पत्ति कमाई कालो धनलाई … Continue reading बैंकका सीइओमाथि खनियो सम्पत्ति शुद्धिकरण, २ सीइओलाई कारबाही गर्न राष्ट्र बैंकलाई पत्र