गायक रामकृष्ण ढकालको घर खाने लालिगुराँस सहकारी कालोसूचिमा पर्ने

काठमाडौं । गायक रामकृष्ण ढकाल र लालिगुराँस बहुउदेश्य सहकारीबीचको विवादको कथा निकै नै रोचक छ । लालिगुराँसबाट ऋण लिएका ढकालले ऋण तिर्न नसकेपछि सहकारीले उनको घर नै लिलाम गर्यो । यद्यपी ढकालले भने सहकारीले आफ्नो घरलाई जबरजस्ती हडपेको दाबी आएका छन् । गत साता ढकाल र उनको श्रीमतिबीच सहमतीमा डिर्भोस पनि भयो । यसलाई पनि … Continue reading गायक रामकृष्ण ढकालको घर खाने लालिगुराँस सहकारी कालोसूचिमा पर्ने