बोर्डको अध्यक्षमा गिरी, ढुंगाना र श्रेष्ठको नाम सिफारिस, कसले पाउला नेतृत्व ?

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पद खाली भएको साढे २ महिना पछि नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना बढेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा गठित समितिले बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गरेसँगै बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना बढेको हो । अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डका विज्ञ … Continue reading बोर्डको अध्यक्षमा गिरी, ढुंगाना र श्रेष्ठको नाम सिफारिस, कसले पाउला नेतृत्व ?