कसरी बन्ने सफल व्यवसायी ? भाटभटेनीका प्रमुख मिनबहादुर गुरुङको टिप्स

काठमाडौं । भाटभटेनी सुपरमार्केट तपाईंहाम्रा लागि परिचित नाम हो । देशका विभिन्न शहरमा भाटभाटेनीले आफ्ना १७ वटा आउटलेट खोलिसकेको छ । र, विभिन्न शहरहरुमा धमाधम आउटेल स्थापना गरिरहेको छ । भाटभटेनी आउनुअघि २०औं पसलमा डुलेर सामान किन्नुपर्थ्यो । अझ रोजेको र खोजेको जस्तो सामान पाइँदैन थियो । भाटभाटेनी यस्तो पसल हो, जहाँ तपाईं आफूलाई आवश्यक … Continue reading कसरी बन्ने सफल व्यवसायी ? भाटभटेनीका प्रमुख मिनबहादुर गुरुङको टिप्स