गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद, छोरीको जिम्मेवारी आमालाई, अंश नलिने

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा ढकाल र शाहबीच सम्बन्ध बिच्छेद भएको हो । सम्बन्ध विच्छेदका लागि ढकालकी श्रीमति शाहले जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरेकी थिइन् । बुधबार न्यायाधीश विदुर कोइरालाको एकल इजलासमा सम्बन्ध बिच्छेद हुने गरी दुबै पक्षमा … Continue reading गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद, छोरीको जिम्मेवारी आमालाई, अंश नलिने