मर्जरका लागि धेरैले सिभिल बैंकमाथि आँखा लगाएका छन्ः प्रतापजंग पाण्डेको बिचार

अहिलेको अवस्थामा मर्जर अपरिहार्य देखिएको छ । मर्जरको विकल्प छैन । मर्जरले सिनर्जी आउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । सानो आकारमा बसेर सञ्चालन खर्च बढाउनुभन्दा ठूलो भएर सञ्चालन खर्च घट्दा सेयरधनीलाई बढी प्रतिफल आउँछ । यस आधारमा पनि मर्जर आवश्यक छ । र, अर्को कुरा मर्ज भएपछि संस्था ठूलो हुन्छ । ठूलो संस्था … Continue reading मर्जरका लागि धेरैले सिभिल बैंकमाथि आँखा लगाएका छन्ः प्रतापजंग पाण्डेको बिचार