नबिल बैंक पनि ‘भ्यागुत्ते छलाङ’ मार्न प्रयासरत छः अनिल शाह

नबिल बैंकले ल्याएको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ बैंकका लागि कोसेढुंगा हुनेमा हाम्रो विश्वास छ । यो वर्ष नबिल बैंकको लागि ३५ भन्ने नम्बर धेरै महत्वपूर्ण छ । ३५ वर्षमा नबिल बैंकको अधिकांश कर्जाका ग्राहक ठूला कर्पोरेट हाउस मात्रै छन् भने बचतकर्ता पनि धेरै ठूला–ठूला निक्षेपकर्ता मात्रै छन् । नबिलले केही वर्षअघिदेखि नै पहिलेको सेवाग्राहीसँगै साना … Continue reading नबिल बैंक पनि ‘भ्यागुत्ते छलाङ’ मार्न प्रयासरत छः अनिल शाह