१८ करोड ऋण दुरुपयोग प्रकरणः अमृतचरण श्रेष्ठलाई अब कारबाही हुन्छ कि हुँदैन ? यस्तो छ तयारी

काठमाडौं । अहिले कैलाश विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी सम्हालेर बसेका अमृत चरण श्रेष्ठ यसअघि एनसीसी बैंकको सीइओ थिए । एनसीसी बैंकमा रहँदा श्रेष्ठले बीरगञ्जको कृष्णा मोडर्न दाल उद्योगलाई विभिन्न समयमा १८ करोड रुपैयाँ ऋण दिएका थिए । जबकी त्यसबेला बैंकले सीइओलाई अधिकतम ५ करोड रुपैयाँ कर्जा दिनसक्ने सीमा तोकेको थियो । कोषमा … Continue reading १८ करोड ऋण दुरुपयोग प्रकरणः अमृतचरण श्रेष्ठलाई अब कारबाही हुन्छ कि हुँदैन ? यस्तो छ तयारी