बैंकहरुलाई विभागिय रिपोर्टिङको झन्झट सकियो, लागू भयो एसआइएस प्रणाली

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको विभागिय रिपोर्टिङको झन्झट हट्ने भएको छ । राष्ट्र बैंकले सुपरभाइजरी इनफरमेसन सिस्टम (एसआइएस) प्रणाली लागू गर्दै सुचना प्रणालीमा एकरुपता ल्याएर केन्द्रिय बैंकका सबै विभागमा वित्तीय विवरण पठाउनु पर्ने झन्झटको अन्त्य गर्ने भएको हो । राष्ट्र बैंकले सो प्रणाली यही पुष २३ गतेबाट वाणिज्य बैंक र इन्फास्ट्रक्चर डेभलपमेन्ट … Continue reading बैंकहरुलाई विभागिय रिपोर्टिङको झन्झट सकियो, लागू भयो एसआइएस प्रणाली