४०० केभी क्षमताको प्रसारण लाइनमा राष्ट्रवादको कुरुप छाँया, के होला ६४ अर्बको परियोजना ?

काठमाडौं । २०५०/५१ सालमा राष्ट्रवादको दुन्दुभी राम्रै बजेको थियो । तत्कालीन नेकपा (एमाले)को राष्ट्रवादले निर्माण शुरु भइसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको भविस्यलाई इतिहासको गर्तमा लगेर फालिदियो । अरुण तेस्रो आयोजना शुरु हुन २५ वर्ष लाग्यो । यतिबेला फेरी त्यस्तै राष्ट्रवादको दुन्दुधीले अमेरिकी लगानीको ठूलो परियोजनालाई समस्यामा पार्ने देखिएको छ । कूल ४०० केभी क्षमताको प्रसारण … Continue reading ४०० केभी क्षमताको प्रसारण लाइनमा राष्ट्रवादको कुरुप छाँया, के होला ६४ अर्बको परियोजना ?