फोर्स भएमात्रै वाणिज्य बैंकसँग मर्जमा जाने सिटिजन्स बैंकको रणनीति, उग्र भएर सिस्टमलाई दुःख दिँदैनौं: सीइओ पोखरेल

हाम्रो सञ्चालक समितिले विकास बैंक र फाइनान्स कम्पनीलाई एक्वायर गर्ने र विदेशी साझेदार भित्र्याउने रणनीति बनाएको छ । बैंक सोही रणनीति अनुसार नै अघि बढिरहेको छ । हामी हाम्रो पहिचानलाई कायम राखेर अघि बढ्छौं । तर, सरकारले फोर्स मर्जरको नीति लियो भने त हामी पनि अर्को वाणिज्य बैंकसँग मर्जरमा जानै पर्यो । होइन भने हामी … Continue reading फोर्स भएमात्रै वाणिज्य बैंकसँग मर्जमा जाने सिटिजन्स बैंकको रणनीति, उग्र भएर सिस्टमलाई दुःख दिँदैनौं: सीइओ पोखरेल