व्यवसायीमा सम्पत्ति शुद्धिकरणको आतंक, गोल्छा भन्छन्- पहिले अभिलेख त्यसपछि कम्प्लाइन्स

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी नियम कानूनहरु एकैपटक कडाइका साथ कार्यान्वयन गर्दा उद्योगी व्यवसायीहरु आतंकित भएका छन् । व्यवसायीहरु अनौपचारिकरुपमा भेट्दा सम्पत्ति शुद्धीकरणले दुःख दिएको बताउँछन् । जसकारण नयाँ उद्योगधन्धा स्थापना गर्न नसकिएको व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुले आफ्नो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई बारम्बार यस विषयमा बोलिदिन आग्रह गरिरहेका छन् … Continue reading व्यवसायीमा सम्पत्ति शुद्धिकरणको आतंक, गोल्छा भन्छन्- पहिले अभिलेख त्यसपछि कम्प्लाइन्स